समाचार समाज स्वास्थ्य

मध्यपुरका ख्यातिप्राप्त बालरोग विशेषज्ञ राम कृष्ण चन्द्यो सम्मानित ।

Buzz Education

पुष – २५ मध्यपुर थिमिका ख्यातिप्राप्त बालरोग बिशेषज्ञ डा. राम कृष्ण चन्द्यो सम्मानित हुनु भएको छ । शिक्षा बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औ बार्षिक साधारण सभाको अवशरमा मध्यपुर थिमिको बोडे निवासी डा. चन्द्योलाई  मध्यपुर थिमि क्षेत्रमा बाल स्वास्थ्य क्षेत्रमा पुर्‍याउनु भएको अतुलनिय योगदानको कदर स्वरूप उक्त संस्थाले सम्मान प्रदान गरीएको हो । उहालाई भक्तपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण गोबिन्द लाखजु तथा शिक्षा बिकास बचत साकोसका अध्यक्ष तुलसी हरि प्रजापतिले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मानित गरीएको हो ।संस्थाले संस्थापक अध्यक्ष पृथ्वीमान श्रेष्ठको स्मृतिमा  प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्‍याउँदै आएका व्यक्तित्व हरुलाई सम्मानित गदै आएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर ९ – निकोसेरा भक्तपुर सडक खण्ड ढलान गरीने ।

Madhyapur Diary

क्वाटी पुन्हीको बारेमा रोचक जानकारी

Madhyapur Diary

मध्यपुरका नेता मदन कृष्ण श्रेष्ठद्वारा १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदबारी घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy