राजनीति समाचार

मध्यपुरमा बिजय श्रेष्ठको नेतृत्वको नेकपा माओबादी केन्द्रको नंया नगर कमिटी निर्वाचित ।

मंशिर -१२ नेकपा माओबादी केन्द्रको मध्यपुर नगर अधिवेशन बाट नंया कार्यसमिति चयन भएको छ । आगामी कार्यकालका लागि नेकपा माओबादी केन्द्र मध्यपुर नगर कमिटीमा अध्यक्ष पदमा बिजय श्रेष्ठ, उपाध्यक्ष पदमा बिकेश श्रेष्ठ, भरत धों र क्षितिज राज त्यस्तै सचिब पदका लागि शिव श्रेष्ठ  एवंम सहसचिब पदमा कृष्ण प्रजापति र कोषाध्यक्ष पदमा जगतमाया प्रजापति  मनोनित हुन भएको छ ।
यति बेला देशैभरी नेकपा माओबादी केन्द्रको पालिका अधिवेशन चलिरहेको छ ।
मध्यपुर थिमिमा शनिवार भूमिशुधार, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यतामा मध्यपुर ४ स्थित बालकुमारी मन्दिर प्रांगणमा अधिवेशन उदघाटन भएको थियो ।

ताजा समाचार

भक्तपुर इन्टरनेसनल अस्पताल मा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा सुरु ।

Madhyapur Diary

भक्तपुर नगरपालिका द्वारा किसानलाई आलुको बिउ बितरण ।

Madhyapur Diary

बोडेमा बिस्का: जात्राको अवशरमा बैशाख १ गते रथपुजा हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy