राजनीति समाचार

मध्यपुरमा बिजय श्रेष्ठको नेतृत्वको नेकपा माओबादी केन्द्रको नंया नगर कमिटी निर्वाचित ।

Buzz Education

मंशिर -१२ नेकपा माओबादी केन्द्रको मध्यपुर नगर अधिवेशन बाट नंया कार्यसमिति चयन भएको छ । आगामी कार्यकालका लागि नेकपा माओबादी केन्द्र मध्यपुर नगर कमिटीमा अध्यक्ष पदमा बिजय श्रेष्ठ, उपाध्यक्ष पदमा बिकेश श्रेष्ठ, भरत धों र क्षितिज राज त्यस्तै सचिब पदका लागि शिव श्रेष्ठ  एवंम सहसचिब पदमा कृष्ण प्रजापति र कोषाध्यक्ष पदमा जगतमाया प्रजापति  मनोनित हुन भएको छ ।
यति बेला देशैभरी नेकपा माओबादी केन्द्रको पालिका अधिवेशन चलिरहेको छ ।
मध्यपुर थिमिमा शनिवार भूमिशुधार, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यतामा मध्यपुर ४ स्थित बालकुमारी मन्दिर प्रांगणमा अधिवेशन उदघाटन भएको थियो ।

Buzz Education

ताजा समाचार

भदौ -१६भक्तपुरका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ द्वारा एकिकृत समाजबादीमा सनाखत ।

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष

Madhyapur Diary

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy