राजनीति

भक्तपुर जिल्ला कांग्रेस सभापतिपा दुर्लभ थापा बिजयी |

Buzz Education

 

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत भक्तपुर जिल्लाको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । सोमबार सम्मन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेर बहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दि अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याएका छन ।
थापा र कवें अघिल्लो अधिवेशनमा पनि एक आपसमा निर्वाचन मार्फत लडेका थिए जस्मा दुर्लब थापा बिजयी भएका थिए । जितसँगै थापाले भक्तपुर काग्रेशको दोस्रो कार्यकाल सम्हालेका छन ।

उपसभापतिमा पनि थापा निकट समुहकै विजेश अवाल र उर्मिला वन निर्वाचिन भएका छन् । सचिवमा पनि सोही समुहकै शुसिल बस्नेत र राजेश खड्का बिजयी भए । सहसचिव पदमा सभापति थापा सुमहकै यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले जित हासिल गरेका छन् ।

Buzz Education

ताजा समाचार

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Madhyapur Diary

भदौ -१६भक्तपुरका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ द्वारा एकिकृत समाजबादीमा सनाखत ।

Madhyapur Diary

मध्यपुरका नेता मदन कृष्ण श्रेष्ठद्वारा १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदबारी घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy