समाचार समाज

जिल्ला प्रशासन कार्यालय द्वारा होलीमा उतश्रृंखल गतिबिधि गर्नेलाई कारबाही गर्ने ।

Buzz Education

चैत्र – ३ भक्तपुर जिल्लाका लागि प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्माले सांस्कृतिक, पुरातात्विक, तथा पर्यटकीय नगरीको रुपमा समेत विशिष्ट पहिचान भएको हुँदा होली मनाउँदा आ आफ्रनो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, संम्वद्र्धन गरी सभ्य भव्य र सु–संस्कृत रुपमा होली पर्व मनाउनु हुन जिल्लावासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, भनि सुभकामना ब्यक्त गर्नु भएको छभने प्रजिअ शर्माले फागु पर्व मनाउँदा एक अर्काको इच्छा विपरीत फोहोर पानी वा केमिकल सहितको रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिहरुलाई अनावश्यक दुःख हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने जस्ता कार्य गर्नेलाई कानून बमोजिम कारबाही हुने जनाएको छ ।
बिज्ञप्ति सहित

Buzz Education

ताजा समाचार

मध्यपूर थिमिमा प्रेसर कुकर बम भेटियो अनुसन्धान हुँदै

Madhyapur Diary

मध्यपुर -४ लायकुमा बृहत स्वास्थ्य शिबिर सम्पन्न । ३२५ ब्यक्तिले जचाय मुटु

Madhyapur Diary

विनायकमा स्वास्थ्य परीक्षण कार्यक्रम

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy