विश्व समाचार

आमा बनिन प्रिति जिन्ता

Buzz Education

बलिउड अभिनेत्रि प्रिति जिन्ता आमा बनेकि छिन । सामाजिक सन्जाल मार्फत उन्ले यो जानकारी बाहिर ल्याएकी हुन । उनले सरोगेसि मार्फत आमा बनेको बताएकी छिन । उन्ले सन्जालमा लेखेकि छिन “हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौं । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौं । सबैलाई धेरै माया । ”
म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।
प्रितिले आफु भन्दा१० बर्ष कान्छो अमेरिकी नागरिक संग सन २०१६ मा बिबाह गरेकि थिईन । बिबाहको तस्वीर ६ महिना पछि सार्वजनिक गर्दै उन्ले आफुले बिबाह गरेको जानकारी दिएकी थिईन ।

Buzz Education

ताजा समाचार

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

नेपाल रेडक्रस सोसाईटी थिमि द्वारा ६० औ स्थापना दिवशको अवशरमा दिप प्रज्वलन ।

Madhyapur Diary

काठ्मान्डौको मूलपानीमा यौन धन्दामा लगाईएका ३ युवतीको उद्दार

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy