समाचार समाज

सौताका छोराको हत्या गरेर जेल गएकी रागनीले जन्माईन जेलमै छोरा

Buzz Education

महोतरीको रामगोपालपुर नगरपालिका ६ मा आफ्नै सौताकी छोराको हत्या गरि गत बुधबार जलेश्वर स्थित कारागार पुगेकी एक महिलाले जेलमै छोरा जन्माएकी छिन । २० बर्षिया रागनी देवीले जेलमा छोरा जन्माएको महोतरी कारागारले जनाएको छ । किशोर यादबकी कान्छी २० बर्षियाश्रीमती रगनीले (सौता ) ले जेठी तर्फकी ५ बर्षीय रितेष यादबको हत्या गरेको र यस्कै सजाय स्वरूप महोत्तरी जिल्ला उदालतले उनलाई पूर्पक्षका लागि कारागार पठाएको थियो।  १० महीना पहिले मात्रै रागनी किशोर यादबसंग बिहे गरी सौताको रुपमा भित्रिएका थिए । किशोरकी जेठी श्रीमती आफ्ना दुबै सन्तान श्रीमानको जिम्मामा छोडेर माईती गएको मौका छोपी रागनीले ५ बर्षिय रितेशको गत श्रावण १४ गते हत्या गरेका थिए । घटना घटेकै दिन प्रहरीले उन्लाई धनुषाबाट पक्राउ गरेको थियो भने भदौ ९ गते पूर्पक्षका लागि महोतरी कारागार पठाईएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि स्थित राधेराधेमा १ युवती मृत फेला |

Madhyapur Diary

ख्वप अस्पताल भक्तपुरले माग्यो कर्मचारी

Madhyapur Diary

भक्तपुरमा माघ ५,६,७, र ८ गते पुस्तक प्रदर्शनी हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy