मनोरञ्जन समाचार समाज

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

Buzz Education

 

चैत्र -२० – नवबर्ष २०७९ साल तथा बिस्का: जात्राको पावन अवशरता मध्यपुर थिमि ८ स्थित बोडेको लाछीटोलमा चैत्र २९ गते प्रगतिशिल साहित्यिक तथा संस्कृतिक मञ्च को आयोजनामा सुभकामना सांस्कृतिक साझ २०७८ हुने भएको छ । २०४५ साल पश्चात सम्पन्न हुन नसकिरहेको कार्यक्रम लामो समयपछी मध्यपुरको बोडेमा आयोजना हुन लागेको हो। बिभिन्न संस्कृतिक तथा साहित्यिक प्रस्तुति हुने जनाईएको उक्त कार्यक्रममा सुभकामना आदानप्रदान कार्यक्रम पनि रहने बताईएको छ । कार्यक्रम बेलुकि ७ बजे सुरु हुने आयोजकले जनाएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको २६ औं खेलमा वडा ८ र ६ गोलरहित बराबरी ।

Madhyapur Diary

बलिउड नायक सुनिल सेट्टीले नेपाली चलचित्र एक्स नाइनमा खेल्ने ।

Madhyapur Diary

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy