समाचार समाज

घट्दै कोरोना सक्रमणको दर – बुधबारको तथ्यांक

Buzz Education

भदौ १६– बुधबार १० हजार६१२ जनाको पिसीआर र ४ हजार ३ सय२३ जना एन्टीजेन्ट परिक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ जसमध्य काठमान्डौ उपत्यकाको काठमाण्डौमा ४७१, ललितपुरमा १०२ र भक्तपुरमा १४६ जनामा थप कोरोना संक्रमण देखिएको छ । ३ हजार ३० जनाले भने बुधबार कोरोना सक्रमणबाट मुक्ति पाएका छन । आज मृत्यु हुनेको संख्या २० रहेको छ । कोरोना सक्रमणबाट आजसम्म १० हजार ७७० जनाले ज्यान गुमाई सकेका छन । देशभरी ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन ।

Buzz Education

ताजा समाचार

भक्तपुरका चारवटै नगरमा ऐमाले नंया नगर कमिति गठन गर्न सकस ।

Madhyapur Diary

एमाले समाजवादी दर्ता नगर्न एमालेको माग

Madhyapur Diary

मध्यपुरको बालकुमारीमा चैत्र २६ गते उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy