समाचार समाज

काठ्मान्डौको मनोहरामा बोरीङ गर्दा ग्याँस निस्कियो ।

घर बनाउन पानीको ब्यबस्था गर्न बोरिङ गर्ने क्रममा काठ्मान्डौ को कागेश्वरी मनोहरा नगरपालिका तरकारी बाजार नजिकै ग्याँसको मुस्लो निस्केको छ । ग्यास निस्केपछी स्थानीयमा त्रास छाएको छ । स्थानीयका अनुशार ग्यास दिनको १२ बजे निस्केको थियो ।

ताजा समाचार

मध्यपुरमा कांग्रेस नेता सुरेन्द्र श्रेष्ठको नगर प्रमुख पदमा ईक्छापत्र प्रस्तुत |

Madhyapur Diary

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy