समाचार समाज

शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहीलो ई पासपोर्ट ।

Buzz Education

काठमाडौँ ।  पहिलो ई-पासपोर्ट (विद्युतीय राहदानी) प्राप्त गर्ने व्यक्ति सत्यमोहन जोशी बनेका छन । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन् ।

बुधबारदेखि नै ई-पासपोर्ट बनाउन अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई-पासपोर्ट वितरण गर्ने उनले बताए ।

Buzz Education

ताजा समाचार

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

एप्पलले सावधानी अपनाउन अनुराेध-चार्जिङकाे क्रममा सतर्कता अपनाउन सुझाव

Madhyapur Diary

आज नागपन्चमी – घरघरमा नागको पुजा गरी मनाईदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy