समाचार

प्र.म देउवा द्वारा संखधर साख्वाः को प्रतिमामा मार्ल्यापन

Buzz Education

मध्यपुर ४ स्थित शंखधर चोकमा नंया बर्ष न्हु दं११४२ को पावन अवशरमा शंखधर साख्वाःको प्रतिमामा प्रधानमन्त्री शेरबहादुर देउबाले मार्ल्यापन गर्नु भएको छ । राष्ट्रिय बिभूति शंखधर साख्वा प्रतिस्थान को आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउबाले नेपाल संबत एपको पनि शुभारम्भ गर्नु भएको छ ।
कार्यक्रममा नेपाल सम्वत्को पञ्चाङ्ग पात्रो तयार गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका प्रा.डा.श्रीकृष्ण अधिकारी र मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठलाई प्रधानमन्त्री देउवाद्वारा सम्मान गरीएको थियो ।


कार्यक्रममा बोल्नु हुँदै प्रधान मन्त्री शेरबहादुर देउबाले नेपाल संबत हाल नेपालका सरकारी कार्यालयमा कामकाजी रुपमा राष्ट्रिय संबतका रुपया प्रयोग भईरहेको बताउनु भयो ।
प्रधान मन्त्री देउबाले राष्ट्रिय विभुति शंखधर साख्वाः ले दुःखि जनताहरुको ऋणमोचन गरी दासत्वबाट मुक्ति दिएका साख्वाः को योगदानलाई कदर गर्नु पर्ने बताउनु भयो ।

Buzz Education

ताजा समाचार

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

दिल्लीमा अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द ।

Madhyapur Diary

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy