राजनीति समाचार

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Buzz Education

भाद -२१- काठ्मान्डौ एमसिसीको बिरोधमा अमेरिकी राजदुतावास अगाडी प्रदर्शन गर्न पुगेकाहरु मध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ” राष्ट्रघाति एमसिसी सम्झौता तत्काल खारेज गर “भनि नाराबाजीमा उत्रेका उनीहरूलाई दिउसो प्रहरीले निशेधित क्षेत्रमा जुलुस गरेको अभियोगमा पक्राउ गरीएको हो

। पक्राउ परेकाहरू मोहन बैद्य नेतृत्वको
नेकपा क्रान्तिकारी माओबादी निकट बिधार्थीहरु रहेको बताईएको छ। उनीहरूलाई प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ।
देउवा नेतृत्वको सरकारले एमसिसी सम्झौता अगाडी बढाउने संकेत मिलेलगतै देश भरी जुलुस तथा आन्दोलनका कार्यक्रमहरू हुन थालेका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

भदौ ११ गतेदेखि काठमान्डौमा मेरोसिलको दोस्रो मात्रा दिइने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy