समाचार समाज

ललितपुरमा आगलागि एक्कै परिवारका चार जनाको मृत्यु ।

  कार्तिक –२० ललितपुरमा शुक्रबार साँझ आगलागि हुंदा एक्कै परिवारका ४ जनाको मृत्यु भएको छ । शुक्रबार मृत्यु हुनेमा कृष्ण कुमार ताम्रकार, उनकी छोरी अन्जना ताम्रकार, बुहारी रन्जना ताम्रकार र नाति निर्जल ताम्रकार रहेका छन । बाकी दुईजनाको पाटन अस्पतालमा उपचार भईरहेको जनाईएको छ । आगलागिको यकिन कारण बारे अनुसन्धान भईरहेको तर घरमा बालेको दियोका कारण आगो सल्केको र पछि सल्किंदै भान्छा सम्म पुगेर ग्याँस समेत बिस्पोट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

ताजा समाचार

मध्यपुर थिमिमा ऐमाले बिद्यान महाधिवेशन अन्तरक्रिया तथा बागमती प्रदेश राज्यमन्त्री मा.सरस्वती बाटी सम्मान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुर सञ्चार समाजको चौथौं अधिवेशन – बाबुकाजी सांछेको नेतृत्व सर्बसम्मत ।

Madhyapur Diary

बिश्वका टप टेन धनी सुचि बाट बाहिरीए मार्क जुकरबर्ग |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy