खेलकुद समाचार

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Buzz Education

माघ – ४ – प्रथम भक्तपुर जिल्ला फुटबल लिग अन्तरगत आज फाइनल खेल हुँदैछ । मध्यपुर युथ एसोसिएसनको फुटबल मैदानमा मंगलबार (आज ) दिउंसो १२ बजे हुने खेलमा सेमिफाईनल खेलबाट बिजयी भएर आएका दुई टिमहरू लोकन्थली फुटबल क्लब र भक्तपुर युनाईटेड भिड्दै छन । लोकन्थली एफ सी ले बिश्व बिनायक एफ सी लाई २ – ० र भक्तपुर युनाईटेडले थिमि युथलाई टाईब्रेकरमा १२-११ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेका हुन ।

Buzz Education

ताजा समाचार

थप १ हजार ८९ जना कोरोना संक्रमित थपिए ।

Madhyapur Diary

मध्यपुर थिमिस्थित चारदोबाटोमा सवारी दुर्घटनामा १ को मृत्यु ।

Madhyapur Diary

अमेरिकामा नेपाल संवत ११४३ को उपलक्ष्यमा म्युजिक भिडियो ” भिन्तुना ” सार्वजनिक ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy