समाचार समाज

ललितपुरमा एक युवती मृत फेला

Buzz Education

ललितपुरको ज्वागलमा घरको झ्यालको बिममा झुन्डिएको अबस्थामा एक युवती भेटीएकी छिन । सर्लाही जिल्लाको बागमती गाउपालिका निवासी ती युवतीलाई परिवारका सदस्यले फेला पारेकोमा तत्काल उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत्यु भएको बताएका थिए ।
माईती पक्षले उनको मृत्यु लाई लिएए आफुहरु शंकास्पद रहेको बताएका छन । पहिले देखि नै उनीलाई दाईजो सम्बन्धी दबाब आउने गरेको बुझिएको छ । यद्यपि प्रहरीले दिएको जानकारी अनुशार उनको शरीरमा चोटपटक देखिएको छैन । प्रहरीले बिस्तृत अनुसन्धान गरीरहेको बताएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर-४ बालकुमारीमा शनिवार नेकपा माओबादी केन्द्रको नगर अधिवेशन हुने ।

Madhyapur Diary

ललितपुरको इमाडोलमा दुई बालकसहित आमाको पनि उपचारको क्रममा निधन

Madhyapur Diary

मध्यपुर -९ नेकपा ऐमाले वडा अधिवेशन बाट यादब खड्का नेतृत्वको टोली चयन।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy