खेलकुद समाचार

टि – २० बिश्वकप – अफगानिस्तान द्वारा स्कटल्याण्ड पराजित

Buzz Education

टि – २० बिश्वकप अन्तरगत सुपर १२ मा अफगानिस्तानले स्कटल्याण्डलाई पराजित गरेको छ ।स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानकाे उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १३० रनको सानदार जित हासिल गरेको हो  ।जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै अलआउट भयो । ओपनर जर्ज मुन्सेले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।  मुजिबले ५ र राशिदले ४ विकेट लिएका थिए

बिज्ञापन
बिज्ञापन

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियो । अफगानिस्तानका  नाजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन जोडे । स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिएका थिए ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा मुहाली बाजा डकुमेन्ट्री सार्वजनिक हुँदै ।

Madhyapur Diary

भीरबाट लडेर चिशङ्खगढीमा एक जनाको मृत्यु

Madhyapur Diary

कलाकार निशा घिमिरेको मृत्यू

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy