राजनीति समाचार

म.थि.न.पा ८ र ९ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

भक्तपुर, भदौ -१८ नेपाली कांग्रेसको बिधान अनुरूप भक्तपुर जिल्ला निर्वाचन क्षेत्र न २ , प्रदेश सभा निर्वाचन क्षेत्र न. २ मध्यपुर थिमि नगरपालिका वडा . न ८ र ९ को वडा अधिवेशन वडा न. प्‍ स्थित निलबाराही ब्यांक्वेटमा सम्पन्न भएको छ ।

वडा न प्‍ को अधिवेशेनले वडा कार्य समिति र क्षेत्रिय प्रतिनिधि गठन सम्बन्धमा नेपाली कांग्रेसको बिधान २०१७ संसोधन सहितको नियमावली २०७६, निर्देशिका २०७८ बमोजिम सदस्यहरूको भेला गराई निम्न बमोजिमका पदाधिकारी एवम सदस्य र क्षेत्रिय प्रतिनिधि रहनेगरी सर्वसम्मत रुपमा चयन गरीएको हो।

मध्यपुर थिमि नगरपालिका वडा न – प्‍ सभापतिमा दिलकृष्ण प्रजापति, उपसभापतिमा राम कृष्ण किल्ला र इन्द्र लक्ष्मी थापा त्यस्तै सचिबमा दिपेन धेके र कन्चन मान सिपाई , उपसचिबमा भाईकाजी भुई र राजेन्द्र होना त्यस्तै महीला सदस्यहरूमा बैनी तुक्षे, रमिता जिम्मा, दिलमाया प्रजापति र रोजिना श्रेष्ठ सहीत अन्य सदस्यहरूमा सुनराम बालाय, राजिब नापित, बिक्रम धेके, अशोक घो श्रेष्ठ, लक्ष्मी कृष्ण चक्रधर, भक्त सुन्दर चाँसी, सुजन था श्रेष्ठ र राज्य लक्ष्मी कायष्ठ रहेका छन् ।

त्यस्तैगरी आदीबासी जनजाती महिला सदस्यहरूमा बिजय लक्ष्मी प्रजापति, मिरा , कल्पना प्रजापति,देबेन्द्र दली श्रेष्ठ,केशर लाल साहुखल त्यस्तै दलित सदस्यमा सुनिता घतानी मनोनित हुनु भएको छ |


त्यस्तैगरी क्षेत्रिय महिला प्रतिनिधिहरूमा जगतश्वरी चक्रधर,उजला श्रेष्ठ ,शान्ति होना  छनौट हुनुभएको छ । क्षेत्रिय प्रतिनिधिहरूमा सुरोजकुमार तुक्षे श्रेष्ठ, सुनिल श्रेष्ठ, अष्टमान चक्रधर, बिजय प्रजापति, बिकेश बासॅ, राज सिपाई,सुरेन्द्र साहु छनौट हुनु भएको छ।


त्यस्तै गरी आदिबासी जनजाती तर्फ पूर्ण हरि होना र राम सुन्दर जोशि ,दिल कृष्ण , जनजाति महिला तर्फ नानी माया होना,  र रामकेशरी सिपाई रहनु भएको छ ।

त्यसैगरी मध्यपुर थिमि नगरपालिका वडा न ९ मा पनि आगामि कार्य समितिका लागि तपशिल बमोजिमका पदाधिकारी तथा सदस्यहरू एवम क्षेत्रिय प्रतिनिधिहरू सर्वसम्मति रूपमा छनौट गरिएको छ।  वडा न ९ सभापतिमा ज्ञानेन्द्र मान थापा श्रेष्ठ छनौट हुनुभएको छ भने उपसभापतिमा सुधिर थापा र पूर्ण कृष्ण चक्रधर त्यस्तै सचिबमा रन्जय कार्की र मोहन प्रसाद प्रजापति छनौट भएका छन । सहसचिबमा धनकुमार राजबाहक र कृष्ण सुन्दर धेके रहेका छन भने सदस्यहरुमा दिलकृष्ण राजबाहक , पर्वती राजबाहक, कालुराम धेके, राम क्षेत्री (खड्का), पशुपति घिमिरे, सुन कृष्ण कासुला, देब कचुमनी, महेष , पवन खड्का, सुन्दर श्रेष्ठ, अमर , प्रशान्त कार्की,अस्मिता कार्की, कान्छा चक्रधर, श्याम कृष्ण चक्रधर, रामकृष्ण धेके, बुद्ध कृष्ण चक्रधर, कृष्ण माया धेके र जगतमणी चक्रधर रहेका छन।

advertise

वडा न ९ बाट क्षेत्रिय प्रतिनिधिका रूपमा रघुनाथ खड़का क्षेत्री, दिपक खड़का, सानुकाजी राजबाहक, प्रकाश राजबाहक, रामप्रसाद धौबन्जार, उमेश ख्याजु, चन्द्र प्रसाद धौबन्जार, मौसम कार्की (आकाश ), रोशन कार्की, प्रतिक श्रेष्ठ, भुवन प्रजापति, श्यामकृष्ण चक्रधर, पूर्णकृष्ण चक्रधर, रामकाजी चक्रधर, राजेन्द्र चक्रधर, चन्द्र कृष्ण चक्रधर, जगतमाया , लक्ष्मी चक्रधर, भुवनेश्वरी , भगवती बस्तेत, सुनकेशरी , ईश्वरी प्रजापति, महालक्ष्मी परियार, राधिका खड़कार र रिता राजबाहक रहेका छन।

ताजा समाचार

सरकारद्वारा सवारी साधनको भाडा बृद्धि ।

Madhyapur Diary

मध्यपुर लिगको ३३ औं खेलमा वडा न ८ बिजयी । नतिजा -१-०

Madhyapur Diary

ब्यबसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy