विश्व समाचार स्वास्थ्य

मानब शरीरमा सुँगुरको मृगौला प्रत्यारोपन सफल

Buzz Education

सुन्दा अचम्म लागेपनि कुरा सत्य हो । हालैका दिनमा बिश्वमा अनेकन चमत्कार देखिने गरेका छन ।
मानिसको शरीरमा सुंगुरको मृगौला सफल रुपमा

प्रत्यारोपन गरीएको समाचारले यतिबेला बिश्व तातिएको छ । एकजना ब्रेन डेड भएका ब्यक्तिमा गरीएको संगुरको मृगौला प्रत्यारोपन सफल भएको हो ।

बिरामीको शरीरले नयाँ मिर्गौलालाई अन्य प्राणीको अंग ठानी अस्वीकार नगरोस् भनेर ती व्यक्तिमा आनुवांशिक रुपले परिवर्तन गरिएको (जेनेटिकल्सी मोडिफाइड) सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन

न्यूयोर्क युनिभर्सिटी लैन्गोन हेल्थ मेडिकल सेन्टरका सर्जनले बिरामी व्यक्तिको रक्तनलीमा सुँगुरको मिर्गौला जोडेर काम गर्ने वा शरीरले अस्वीकार गर्ने भनेर हेरेका थिए। साढे दुई दिनसम्म उनीहरुले मिर्गौलालाई नजिकबाट अवलोकन गर्दै कैयौं प्रकारका परीक्षण गरे पश्चात उनीहरुलाई यो सफलता मिलेको हो ।
चिकित्सा जगतमा भएको यो प्रयोगले बिश्वलाई दुई खेमामा बिभाजन गरेको छ । कसैले यो प्रयोगलाई सहि छ भनेका छन भने कोही यस्को बिरोधमा उत्रेका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा तीन पुस्तक सार्वजनिक |

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा कार्यक्रम संचालनमा । नगर प्रमुखद्वारा उदघाटन ।

Madhyapur Diary

तालिवान द्वारा अफगानिस्तानमा नया सरकार घोषना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy