समाचार समाज

नया सवारी चालक आबेदन खुल्ने

Buzz Education

कार्तिक -७ कोरोना महामारीको जोखिम देखाउँदै गएको बैसाख १६ बाट विभागले लाइसेन्सको नयाँ आवेदन र परीक्षा स्थगित गरेकोमा कार्तिक दोस्रो साताबाट स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला गर्ने गरी तयारी भइरहेकाे यातायात व्यवस्था विभागले जनाएको छ।
भदौ २० बाट स्मार्ट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा शुरू भएको थियो । हाल ६ लाख परिक्षार्थी लाईसेन्स पालो कुरेर बसेकोमा ती सबैको पालो सके पश्चात मात्रै नयाँ को पालो आउने भएको छ ।
स्मार्ट लाइसेन्स कार्ड छपाइ नआउँदासम्मका लागि विभागले परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ। परीक्षणकालीन लाइसेन्सको समयावधी एक वर्षको मात्रै हुन्छ।

Buzz Education

ताजा समाचार

ऐमाले भक्तपुर जिल्ला अध्यक्षमा पुन बच्चन देउजा निर्वाचित ।

Madhyapur Diary

नेपालमा आईफोन १३ किन्दै हुनुहुन्छ ? खुशिको खबर ।

Madhyapur Diary

मध्यपुर -४ स्थित शंखधर पार्कको भव्य उदघाटन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy