राजनीति विश्व समाचार

तालिवान द्वारा अफगानिस्तानमा नया सरकार घोषना

Buzz Education

तालिवानलेबनायो अफ्गानिस्तानमा सरकार
भदौ २० – काबुल – मोहम्मद हसुन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा नया तालिवानी सरकार गठन भएको छ । तालिवानी प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा आज साँझ पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको अनुशार अब्दुल घानी बरदार उपप्रधानमन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको जनाईएको छ।


अफगानिस्तान माथि २० बर्ष पछी नियन्त्रण लिएको तालिवानले अफ्गानिस्तानमा तीन हप्ता पछाडी सरकार गठन गरेको छ। अहीले बन्ने सरकार एक अन्तरिम सरकार हुने जनाएको छ।

Buzz Education

ताजा समाचार

आज शहीद दिवश मनाईदै ‘

Madhyapur Diary

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Madhyapur Diary

उत्तर कोरियाले लामो दुरीका क्षेप्यास्त्र प्रहार गऱ्यो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy