समाचार

मुगुमा बस र्दुघटना हुँदा कम्तीमा २३ जनाको मृत्यु

 

असोज – २५ -नेपालगन्ज बाट मुगुका लागि हिंडेको यात्रुबाहक बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका बडा न ७ मा दुर्घटना हुदा  कम्तीमा २३ जनाको ज्यान गएको छ । मुगु जिल्लाका लागि प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले दिएको जानकारी अनुशार नेपालगन्जबाट गाडिमा ७० जना चढेका थिए । बीच बीचमा थपिएका यात्रु हिसाब गर्ने हो भने यात्रुको संख्या बढ्न सक्ने जनाईएको छ ।
बस भिरालो स्थानबाट धेरै मिटर तल खसेको जनाईएको छ । हेलिकप्टरबाट बिभिन्न स्थानमा घाईतेहरू पुर्‍याउने काम जारी रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्

ताजा समाचार

मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा सम्पन्न |

Madhyapur Diary

मध्यपुरको विनायक स्कुलद्वारा राष्ट्रिय खेलाडीहरूको सम्मान

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy