समाचार समाज

भक्तपुरमा सभा ,जुलुश जात्रा गर्न नपाईने

Buzz Education

असोज १५ कोरोना संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सभा, जुलुश र जात्रा गर्न रोक लगाएको छ ।


बिहिबार राति १२ बजे देखि लागु हुने गरी उक्त नियम लागु भएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमूख जिल्ला अधिकारीले नजिकिंदै गरेको चाडपर्वमा कोरोना संक्रमणको जोखिम अझै बढन सक्ने भएकाले पूर्ण रुपमा स्वास्थ्य मापडण्ड पालना गरी मात्रै चाडपर्व जात्रामा सहभागि हुन अनुरोध गर्नु भएको छ । साथै चोरी, ठगि आदि बाट सचेत भई आधिकारिक टिकट काउन्टर बाट मात्र टिकट काटी यात्रा गर्न अनुरोध गर्नु भएको छ ।

मध्यपुर थिमि

Buzz Education

ताजा समाचार

बोडेको कुमारी मन्दिर सम्बन्धि बृत्तचित्र सार्वजनिक गरीयो।

Madhyapur Diary

शंखधर पार्क उदघाटन हुदै, ( कार्तिक२८) नगरपालिका बिदा ।

Madhyapur Diary

ऐमाले अध्यक्ष के पी शर्मा वली माथि कोरोना फैलाएको आरोप सहीत कारबाहीको माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy