समाचार समाज स्वास्थ्य

उपकार साकोस तथा प्राध्यापक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न |

Buzz Education

चैत्र -१२ मध्यपुर थिमि ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्राध्यापक संघ, सानोठिमी ईकाई समितिको संयुक्त आयोजनामा शुक्रबार ११ गते २८ औं स्थापना दिवश तथा शहकारी दिवशको अवशरमा सानोठिमीमा रक्तदान कार्यक्रम आयोजना गरीएको छ ।

उक्त रक्तदान कार्यक्रममा कुल २८ जना रक्तदाताहरुले रक्तदान गरेको जनाईएको छ । उपकार साकोसका अध्यक्ष कान्छाभक्त घजुले उदघाटन गरी सुरु गरीएको उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो । मध्यपुर थिमि क्षेत्रको अगुवा सहकारीको रूपमा रहेको उपकार साकोसले बिगतमा पनि बिभिन्न सामाजिक क्षेत्रहरूमा उत्तरदायित्व बहन गदै आएको छ ।

Buzz Education

ताजा समाचार

आज नागपन्चमी – घरघरमा नागको पुजा गरी मनाईदै ।

Madhyapur Diary

भारतले गर्‍यो शक्तिशाली अग्रि -५ मिसाईल परिक्षण ।

Madhyapur Diary

झापामा एकै परिवारका ३ जनाले गरे आत्महत्या ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy