समाचार समाज

पूर्वराजा ज्ञानेन्द्रले यो बर्ष दशैको टिका नलगाईदिने

Buzz Education

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्। कोरोना भाइरसबाट उत्पन्न असहज परस्थितिका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

उनका सञ्चार सहयोग फणि पाठकका अनुसार पूर्वराजा शाहले महाअष्ठमीका दिन विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम पनि नहुने भएकाे छ ।

Buzz Education

ताजा समाचार

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

Madhyapur Diary

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

युगाण्डामा बिष्पोट,३ को मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy