समाचार समाज

नेपाल टेलिकमले जेष्ठ नागरिकलाई निशुल्क सिम दिने

Buzz Education

असोज -१५-नेपाल टेलिकमलले जेष्ठ नागरिकलाई निशुल्क सिम दिने भएको छ । असोज १५ गते देखि २५ गते सम्म देशैभरी अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशका अवशरमा सिम प्रदान गर्न लागिएको हो ।


अक्टोबर १ मा पर्ने अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश यो बर्ष असोज १५ गते परेको छ । टेलिकमका देशैभरीका काउन्तरहरू बाट पाउन सकिने उक्त सिम प्राप्त गर्न एक प्रति फोटो र परिचय र उमेर खुल्ने प्रमाण पत्र बुझाउन पर्ने जनाईएको छ ।

Buzz Education

ताजा समाचार

झलनाथ खनाललाई विदेशमा गरिएको उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग

Madhyapur Diary

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

दक्षिण कोरियाले इरानलाई १० लाख ऐस्ट्रोजेन खोप दिने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy