अर्थतन्त्र समाचार

बसन्त चौधरीलाई हृदयघाट- दुबाईमा सर्जरी हुँदै

Buzz Education

 

असोज –८-गतहप्ता नेपालमै स्वास्थ्य जाँच गराउँदा मुटुमा केही समस्या देखि थप उपचारका लागि दुवाई पुगेका उद्योगपति बसन्त चौधरीलाई हृदयघाट भएको छ । चौधरीले केही समय अगाडी नेपालमै एनजिओग्राफ गराएका थिए । चिकित्सकहरुले मुटुमा थोरै समस्या रहेको बताए संगै उनी थप स्वास्थय जाचका लागि दुबै गएका हुन ।


दुबाईमा स्वास्थय जाँच गर्ने क्रममै हृदयघाट भएपछी दुबाई स्थित एक अमेरिकी अस्पतालमा उनको ओपन हार्ट सर्जरी गराउने तयारी भईरहेको बताईएको छ। चौधरी राजधानीको प्रतिस्थित नर्भिक आपतालका सन्चालक हुन ।

Buzz Education

ताजा समाचार

गाडिले ठक्कर दिंदा १ बालकको मृत्यु ।

Madhyapur Diary

बोडेमा बिस्का: जात्राको अवशरमा बैशाख १ गते रथपुजा हुने ।

Madhyapur Diary

लोपुन्मुख पानी गौथली द्वारा मनोहरामा बच्चा कोरेलेको अभिलेख कायम ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy