अर्थतन्त्र समाचार

सरकारद्वारा सवारी साधनको भाडा बृद्धि ।

Buzz Education

 

असोज –सरकारले आज देखि लागु हुने गरी सार्वजनिक सवारी साधनमा नया भाडादर लागु गरेको छ । भाडादर समायोजन गर्ने निर्णय अनुशार आजदेखि लागु हुनेगरी लामो, छोटो र मध्यम दुरीका सवारी भाडादर कायम गरिएको यातायात ब्यबस्था बिभागले जनाएको छ ।

यातायात ब्यबस्था बिभागले देशभर कुल २८६ रुटको भाडा दर समायोजन गरेको हो। इन्धनको मूल्यमा भएको मुल्य बृद्विलाई आधार मानी नया भाँडा दर कायम गरिएको
बिभागले जनाएको छ ।

यात्रबाहक सवारी साधनमा २८ %, पहाडि बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २०% र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा २६ % भाडा बृद्धी गरेका छ ।

Buzz Education

ताजा समाचार

आयोगमा दल दर्ता हुने बितिक्कै सरकारमा जाने – मेटमणी चौधरी ( नेपाल समूह)

Madhyapur Diary

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

Madhyapur Diary

आध्यात्मिक महत्व महाशिवरात्रिको कस्तो छ ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy