शिक्षा समाचार समाज

मध्यपुरको बिनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापति सम्मानित ।

Buzz Education

मध्यपुर थिमिका शिक्षासेवी, समाजसेवी एवं बिनायक शिक्षा निकेतन ईङ्गलिस स्कुल मध्यपुर थिमिका प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिलाई यस बर्षको ज्यापू सरस्वती पदकले बिभुषित गरेको छ ।
ज्यापू संस्कृति बिकास कोषले १८ औं राष्ट्रिय ज्यापू दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त पदकले सम्मान गरेको थियो ।
शिक्षाप्रेमी प्रजापतिले उपत्यकाभित्र शिक्षा क्षेत्रलाई उकास्न महात्वपुर्ण भुमिका खेलेकोमा उहाँको योगदानको उच्च मुल्यांकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कदर पत्रका साथ सम्मान गरेको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा नेकपा समाजबादीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

Madhyapur Diary

एमसिसी पास नगर्न नेमकिपाको संसद भवन अगाडी ब्यापक प्रदर्शन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy