समाचार समाज

घट्दै कोरोना सक्रमणको दर – बुधबारको तथ्यांक

भदौ १६– बुधबार १० हजार६१२ जनाको पिसीआर र ४ हजार ३ सय२३ जना एन्टीजेन्ट परिक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ जसमध्य काठमान्डौ उपत्यकाको काठमाण्डौमा ४७१, ललितपुरमा १०२ र भक्तपुरमा १४६ जनामा थप कोरोना संक्रमण देखिएको छ । ३ हजार ३० जनाले भने बुधबार कोरोना सक्रमणबाट मुक्ति पाएका छन । आज मृत्यु हुनेको संख्या २० रहेको छ । कोरोना सक्रमणबाट आजसम्म १० हजार ७७० जनाले ज्यान गुमाई सकेका छन । देशभरी ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन ।

ताजा समाचार

मध्यपुरमा पुष १० गते श्री गोपाल कला सिरपा प्रदान गरीने ।

Madhyapur Diary

सिनामंगलबाट ११ जना अफगानी नागरीक पक्राउ

Madhyapur Diary

भक्तपुरमा माघ ५,६,७, र ८ गते पुस्तक प्रदर्शनी हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy