कार्तिक – ८ नेपाल प्रहरीले काठमान्डौ स्थित सिनामंगलको एक घर बाट ११ जना अफगानी नागरीकहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका हरुमध्ये ६ जना संग नक्कली भारतीय आधार कार्ड समेट भेटिएको बुझिएको छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका र उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको बताईएको छ ।
डिआईजी धिरजप्रताप सिंहले दिएको जानकारी अनुशार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।