खेलकुद समाचार

कौशलटारमा CHITF तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न ।

Buzz Education

भदौं -१८-मध्यपुर थिमिको कौशलटारमा शनिवार CHITF तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर CHITF तेक्वान्दो द्वारा कौशलटारमा शनिवार CHITF तेक्वान्दो कौशलटारको सागबारीमा आयोजित उक्त ग्रेडिङ कार्यक्रममा नेपाल CHITF का नेपाल अध्यक्ष कुल बहादुर बुढा मगर, उपाध्यक्ष्य आश्मा श्रेष्ठ, भक्तपुर जिल्ला CHITF का अध्यक्ष बालकृष्ण बाग आदिको उपस्थिति रहेको थियो । उक्त ग्रेडिङ कार्यक्रममा कुल १२० जना खेलाडीहरू सहभागी भएको बताईएको छ । सो ग्रेडिङ कार्यक्रममा नवरत्न ई. स्कुल, कौशलटार इन्ग्लिस बोर्डिङ स्कुल, ग्ल्याड स्टोन ई. स्कुल, लर्ड बुद्ध ई स्कुल, बेदिक ई बोर्डिङ स्कुल र कान्जिरोवा ई बोर्डिङ स्कुलको सहभागिता रहेको थियो ।

Buzz Education

ताजा समाचार

नगदेशमा आयोजित गुँला धर्म नगर परीक्रमाले युवाहरुमा संस्कृति मोह बढाउंदै

Madhyapur Diary

मध्यपुर -४ लायकुमा बृहत स्वास्थ्य शिबिर सम्पन्न । ३२५ ब्यक्तिले जचाय मुटु

Madhyapur Diary

मध्यपुर थिमि ऐमाले नगर अधिवेशन सम्पन्न । सुर्यलाल श्रेष्ठको नेतृत्वमा नँया कमिटी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy