समाचार समाज

मध्यपुरका सांस्कृतिक धरोहर गणेशराम लाछी नगद रु १ लाख सहीत पुरस्कृत

Buzz Education

भदौ – १८ नेवा दे या दबुः को २८ औं बार्षिक उत्सबको अवशरमा आयोजित कार्यक्रममा मध्यपुर थिमिका सांस्कृतिक धरोहर तथा नेपाल भाषा , साहित्य र संस्कृति रक्षक एवंम नेवाः ईतिहास परम्पराका ज्ञाता गणेशराम लाछी यस बर्षको नारायणदेवी तीर्थ समाजसेवा पुरस्कार बाट सम्मानित हुनुभएको छ । नगद रु १ लाख पुरस्कार राशी रहेको उक्त पुरस्कार नेपाल भाषा संस्कृति सेवी गणेशराम लाछिलाई नेपाल भाषा, साहित्य, कला संस्कृति र रितिरिवाज संरक्षणमा उहांले पुर्‍याउनु भएको योगदानको कदर गदै उक्त पुरस्कार प्रदान गरीएको बताईएको छ । पुरस्कार प्राप्त गरी सके पश्चात मध्यपुर डायरी संबाददाता संगको कुराकानीमा उहाले प्राप्त पुरस्कारले नेवा परम्परा, संस्कृति, कला, साहित्यको संरक्षण र प्रवर्द्धनमा लाग्न थप उर्जा र प्रेरणा प्राप्त भएको प्रतिकृया दिनु भएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरका नेपाली कांग्रेस नेता गणेश मान चक्रधर केन्द्रिय सदस्यको उम्मेदबार

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

हिउँले टल्कियो रारा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy