समाचार समाज

श्रीमतीको निर्घाट कुटाई बाट श्रीमानको मृत्यु ।

Buzz Education

चैत्र ९ – हेटौडामा आफ्नै श्रीमतीको निर्घात कुटाईबाट एक श्रीमानको मृत्यु भएको छ ।हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमानको ज्यान गएको हो।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए अनुशार ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको हो। मंगलवार बेलुकी उनीहरूको घर अगडा भएको बताईएको छ । सुनारको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । हत्या आरोपि श्रीमती अनिता बिक लाई प्रहरीले नियत्रणमा लिई अनुसन्धान शुरू गरेको छ ।

Buzz Education

ताजा समाचार

उपकार साकोस तथा प्राध्यापक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

भक्तपुरको सल्लाघारीमा सवारी दुर्घटना – एकको मृत्यु ।

Madhyapur Diary

बोडेको नीलबाराही साकोसको २३ औ साधारण सभा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy