समाचार समाज

श्रीमतीको निर्घाट कुटाई बाट श्रीमानको मृत्यु ।

चैत्र ९ – हेटौडामा आफ्नै श्रीमतीको निर्घात कुटाईबाट एक श्रीमानको मृत्यु भएको छ ।हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमानको ज्यान गएको हो।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए अनुशार ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको हो। मंगलवार बेलुकी उनीहरूको घर अगडा भएको बताईएको छ । सुनारको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । हत्या आरोपि श्रीमती अनिता बिक लाई प्रहरीले नियत्रणमा लिई अनुसन्धान शुरू गरेको छ ।

ताजा समाचार

लसुनका अद्भुत फाइदाहरुको बारेमा केहि बुझौ ।

Madhyapur Diary

लुभु स्थित महालक्ष्मी च्याउ कृषक समुहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

मध्यपुर थिमिको लोकन्थलीमा ट्याटु खोपाउन गएका युवकको मृत्यु ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy