समाचार स्वास्थ्य

नेपाल कोरिया मैत्री अस्पताल र गोकुलगंगा गाउँपालिका अस्पताल बीच सहयोग सम्झौता

Buzz Education

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र गोकुल गंगा गाउँपालिका अस्पताल बीच सहयोग सम्बन्ध कायम भएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ र गोकुल गंगा गाउँपालिका खडग बहादुर सुनुवार बीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


सम्झौता पत्रमा उल्लेख गरीए अनुशार मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिका अस्पताललाई कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग पुर्‍याउने छ भने गोकुलगंगा अस्पतालको संयोजनमा कोरिया नेपाल मैत्री अस्पतालले स्वास्थ्य शिबिर सञ्चालन गर्ने, गोकुलगंगा अस्पताललाई टेलिकन्सल्टेसन मार्फत स्वास्थ्य परामर्श प्रदान गर्ने र गोकुलगंगा अस्पतालको सिफारिसमा गोकुलगंगा गाउँपालिका बिरामीहरुलाई नेपाल कोरिया मैत्री अस्पतालमा उपचार गराउँदा छुटको ब्यबस्था गर्ने लगाएतका बुदाहरूमा सम्झौता भएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

तिहारको दोस्रो दिन आज कुकुर तिहार ।

Madhyapur Diary

किशोरीलाई बन्धक बनाई यौन शोषन / खाजाघर सन्चालक पक्राउ

Madhyapur Diary

मध्यपुर थिमिको मिलरोडमा बिषमता बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड सञ्चालनमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy