खेलकुद समाचार

इम्यानुअल द्वारा जेनिठ ९-१ गोल अन्तरले पराजित ।

जारी मध्यपुर थिमि नगरपालिका अन्तर विद्यालय फुटबल प्रतियोगिता कपको छैठौं खेलमा zenit एकेडेमीले नराम्रो हार व्यहोरेको छ । बिहान 10 :35 बजे खेलाइएको खेलमा फितलो प्रदर्शन गर्दै इम्मानुअल एकेडेमीले 9 – 1 गोलअन्तरले पराजित गरेको छ ।70 मिनेटको खेलमा zenith लेगोलको वर्षा नै व्यहोर्नु पर्यो ।खेलको 9 औ मिनेटमा जर्सी नम्बर 10 का निशान भण्डारीले इम्यानुअललाई अग्रता दिलाए । खेलको एघारौ, , बीसौं छयालिस औं, अन्ठाउन्नौ मिनेटमा निशान भण्डारीले एक्लैले गोल गरे ।खेलको पैतिसौ मिनेटमा नितेश चौधरीले छह्योतरऔं मिनेटमा अभिषेक थापामगरले गोल गरे अठारौं मिनेटमा इमानुअल स्कूलले आत्मघाती गोल गरे ।

ताजा समाचार

एएफसी यू-23 मा नेपाल ६ – 0 ले ताजिकिस्तान संग पराजित

Madhyapur Diary

मध्यपुर थिमि ३ सुन्दर नगर सुधार समितिको छैठौ अधिवेशन तथा नवौ साधारणसभा सम्पन्न ।

Madhyapur Diary

मध्यपुर – ८ बोडेमा बिजया दशमीका दिन तलेजु भवानी तथा कोट पुजा कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy