समाचार

अमेरिकामा पनि भेटीयो कोरोनाको ओमिक्रोन भेरीयन्ट

Buzz Education

अमेरीकामा पनि कोरोना भाईरसको नंया भेरियन्ट ओमिकोन देखिएको छ । बुधबार अमेरिकाको क्यालिफोर्नियामा उक्त भेरिन्ट भेटीएको अमेरिकाका स्वास्थ्य अधिकारी हरूले बताएका छन ।
२२ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरूले बुधबार दिएका हुन् ।
परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।

अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।

Buzz Education

ताजा समाचार

बिनायक शिक्षा निकेतनमा अष्ट्रेलियन स्वयममसेवकहरुलाई विदाई ।

Madhyapur Diary

काठ्मान्डौको मनोहरामा बोरीङ गर्दा ग्याँस निस्कियो ।

Madhyapur Diary

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy