राजनीति समाचार

मध्यपुर-४ बालकुमारीमा शनिवार नेकपा माओबादी केन्द्रको नगर अधिवेशन हुने ।

Buzz Education

मंसिर ११ गते शनिवार मध्यपुर थिमि  नगरपालिकाको बालकुमारी परिसरमा नेकपा माओबादी केन्द्रको प्रथम नगर अधिवेशन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र ) मध्यपुर नगर कमिटी द्वारा आयोजना गरीन लागिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बर्तमान सरकारका भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय शशी श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहने जनाईएको छ । शनिवार नेकपा माओबादी केन्द्रको नेपाल अधिराज्य भरीका गाउँपालिका तथा नगरपालिका हरुमा अधिवेशन हुदै छ । मध्यपुर ४ बालकुमारी मन्दिर प्राङगणमा बिहान ७:३० बजे हुन लागेको उक्त अधिवेशनले नंया कार्यसमिति चयन गर्नेछ ।

Buzz Education

ताजा समाचार

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Madhyapur Diary

बन्यजन्तु फोटोग्राफर संजय था द्वारा पहिलो पल्ट मनोहरामा भेटाए भद्राई चरा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy