राजनीति समाचार

मध्यपुर-४ बालकुमारीमा शनिवार नेकपा माओबादी केन्द्रको नगर अधिवेशन हुने ।

मंसिर ११ गते शनिवार मध्यपुर थिमि  नगरपालिकाको बालकुमारी परिसरमा नेकपा माओबादी केन्द्रको प्रथम नगर अधिवेशन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र ) मध्यपुर नगर कमिटी द्वारा आयोजना गरीन लागिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बर्तमान सरकारका भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय शशी श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहने जनाईएको छ । शनिवार नेकपा माओबादी केन्द्रको नेपाल अधिराज्य भरीका गाउँपालिका तथा नगरपालिका हरुमा अधिवेशन हुदै छ । मध्यपुर ४ बालकुमारी मन्दिर प्राङगणमा बिहान ७:३० बजे हुन लागेको उक्त अधिवेशनले नंया कार्यसमिति चयन गर्नेछ ।

ताजा समाचार

मध्यपुर -८ बोडेमा सामुहिक बाराः ( गुफाः ) कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

बन्यजन्तु फोटोग्राफर संजय था द्वारा पहिलो पल्ट मनोहरामा भेटाए भद्राई चरा

Madhyapur Diary

भक्तपुर नगर अधिवेसनमा तमखुको प्यानल बिजयी

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy