खेलकुद समाचार

मध्यपुर लिग अन्तरगत २३ औं खेलमा वडा न ८ द्वारा वडा ७ पराजित | नतिजा – १-०

Buzz Education

असोज ३१ – मध्यपुर लिग अन्तरगत सोमबार सम्पन्न भएको २३ औं खेलमा वडा न ८ बिजयी भएको छ । वडा न ८ द्वारा वडा न ७ लाई १ – ० को गोल अन्तरले पराजित गरेको हो । वडा न ८ का लागि खेलको १० औं मिनेटमा जर्शी न २१ का फरवार्ड राजु जयनाले गोल गदै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । खेलमा दुबै तर्फबाट उत्कृष्ट खेल प्रदर्शन भएको थियो । खेलमा दुबै वडाले थुप्रै गोल गर्ने अवशर प्राप्त गरेपनि गोलमा परिणत हुन सकेन । पहिलो हाफमा अग्रता लिएको वडा ८ लाई उपाधि दाबेदार समेत मानिएको वडा न ७ लाई गार्हो परेको थियो । खेलमा वडा न ७ का जर्शी न २७ का साफिर घजुले पंहेलो कार्ड पाएका छन । खेलमा उत्कृष्ट खेलाडी वडा न ८ का जर्शी न १७ का मिडफिल्डर दिपक बासँ श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन

Buzz Education

ताजा समाचार

म.थि.न.पा द्वारा तेक्वान्डो खेलाडी तथा प्रशिक्षकहरुलाई ट्रयाक शुट बितरण तथा बिदाई कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुर थिमिमा नेक्राबिसं,नेक्रायुसं र मध्यपुर नगर कमिटीको एमसिसी बिरोधि जुलुश र सभा

Madhyapur Diary

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy