समाचार समाज

आमाद्वारा आफ्नै दुई छोराहरुको हत्या पश्चात आत्महत्या ।

Buzz Education

धनुषा जिल्लामा एकै परिवारका ३ व्यक्तिको शब फेला परेको छ । धनुषाको नगराईन नगरपालिका वडा न ७ का फुलमागा टोलकी बर्ष २४ कि गुदिया शाह, उनकी ५ बर्षिय छोरा अभिषेक शाह र ३ बर्षिय आदित्य शाहको  शब घर भित्रै फेला परेका जिल्लाका प्रहरी प्रवक्ता एवम डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।
प्रहरीका अनुशार गडियाले शुरुमा छोराहरूको हत्या गरी पछी आफूले पनि आत्महत्या गरेको बताईएको छ । गुडियाको प्रेम बिवाह भएको र उनका माईतीले अहीले सम्म पनि नस्वीकारेको बताईएको छ । श्रीमान घर बाहीर रहेको अवस्थामा उनले यो घटना घटाएको बताईएको छ । सो घटना घटाउन अगाडी गुडियाले श्रीमानलाई फोन गरी घर फर्किन कति समय लाग्छ भनि फोन गरी सोधेको जानकारी प्राप्त हुन आएको छ ।
मृतकहरुको पोष्टमोर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रवक्ता तथा डिएसपी बस्नेतले जानकारी दिएका छन ।

Buzz Education

ताजा समाचार

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

Madhyapur Diary

नेमकिपा अध्यक्ष बिजुक्छे लाई पत्नी शोक ।

Madhyapur Diary

घट्दै कोरोना सक्रमणको दर – बुधबारको तथ्यांक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy