राजनीति

नेपाली कांग्रेस जिल्ला सभापतिमा दुर्लभ थापा र अष्ट कुमार कवे को उम्मेदबारी ।

Buzz Education

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत भक्तपुर जिल्लाको नेपाली कांग्रेस जिल्ला सभापति पदको लागि उम्मेदबारी घोषणा भएको छ । संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा पक्षबाट बर्तमान सभापति दुर्लभ थापा ले आफ्नो उम्मेदबारी दर्ता गराएका छन भने प्रकाशमान सिह खेमाका अष्ट कुमार कवेले आगामी सभापति पदका लागि उमेदबारी दिएका छन । यी दुई पक्षबीच कडा टक्कर हुने आकलन गरीएको छ किनकी अघिल्लो १३ औ महाधिवेशमा पनि उनै दुई उमेदबारको बीचमा कडा प्रतिस्पर्धा भएको थियो ।

Buzz Education

ताजा समाचार

ऐमाले अध्यक्ष के पी शर्मा वली माथि कोरोना फैलाएको आरोप सहीत कारबाहीको माग ।

Madhyapur Diary

मथिनपा उपप्रमुख अन्जना मधिकर्मीको दोस्रो कार्यकालका लागि पार्टीमा उम्मेदबारी दर्ता ।

Madhyapur Diary

कमल थापा द्वारा राप्रपा बाट अलग भएको घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy