समाचार

माईतीघरमा मोटर साईकल दुर्घटना -१ को मृत्यु ।

Buzz Education

 

काठ्मान्डौको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज (शुक्रबार) बिहान २ बजेतिर दुर्घटनामा परेको हो । उक्त मोटर सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गर्दा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सो क्रममा मोटरसाइकलको पछाडि बसेका काभ्रेपलाञ्चोकका २१ वर्षीय युवक रोमन मल्लिकारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रहरीको भनाइ छ । उनको उपचारका क्रममा माइतीघरमै रहेको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

मोटरसाइकलका चालक र मोटरसाइकल अहिले प्रहरीको नियन्त्रणमा छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

Buzz Education

ताजा समाचार

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिका द्वारा पुजा अपर्ण गरीयो ।

Madhyapur Diary

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy