समाचार समाज स्वास्थ्य

नेपाल कोरिया मैत्री अस्पतालमा बालबालिका आईसीयू सुभारम्भ ।

Buzz Education

मध्यपुर थिमि नगरपालिका द्वारा सन्चालित नेपाल कोरिया मैत्री अस्पतालमा बालबालिका का लागि आईसीयू  (सघन उपचार कक्ष ) सन्चालनमा ल्याईएको छ । अहिलेका लागि ५ शैयाको सघन उपचार कक्षा सन्चालनमा ल्याईको नगरप्रमुख तथा अस्पतालका अध्यक्ष मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नेपाल कोरिया मैत्री अस्पतालले नगर भित्रका बिरामीलाई मात्र नभई देशै भरीका बिरामीहरूलाई  सेवा प्रदान गदै आएको बताउनु हुदै  टेकु अस्पताल पछाडी सो हस्पीटल देशकै दोस्रो पीसीआर परीक्षण गर्ने हस्पिटल रहेको बताउनु भयो ।
आईसीयू संगै मृगौला रोगिका लागि डाइलासिस मेसिन समेत सन्चालनमा ल्याईएको छ । हाललाई दुई डाइलासिस मेसिन बाट उपचार सुबिधा दिंदै आएपनि निकट भविष्यमा  रोटरी क्लबको सहयोगमा ४ वटा मेशिन सन्चालनमा ल्याउन लागिएको बताउनु भयो ।

Buzz Education

ताजा समाचार

मध्यपुर ९ – निकोसेरा भक्तपुर सडक खण्ड ढलान गरीने ।

Madhyapur Diary

आज कोजाग्रत पूर्णिमा – आजै बाट दशै सकिंदै

Madhyapur Diary

श्री ३ बिष्णु बिर धिमे खल:ले जित्यो उपत्यका ब्यापी धिमे : प्रतियोगिताको उपाधि |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy