समाचार समाज

पाटनमा कार्तिक नाच शुरू,८ दिन सम्म देखाईने ।

Buzz Education

ललितपुर को मंगलबजार स्थित डबलिमा बुधबार राति देखि यस बर्षको कार्तिक नाच सुरु भएको छ । राजा सिद्धि नरसिहको पालामा  सुरुमा८ दिन र श्री निवास मल्लको पालामा १५ दिन सम्म देखाईने गरीएको कार्तिक नाच अन्तरगत पहिलो दिन श्रीकृष्ण सुदामाको नाच प्रस्तुत गरीएको छ । गत बर्ष कोरोना महामारिका कारण औपचारीक रूपमा दुई दिन मात्रै देखाईएको कार्तिक नाच यस बर्ष भने आठै दिने देखाईने भएको छ । यस नाच संचालन गर्न ललितपुरका राजोपाध्याय, प्रधान, श्रेष्ठ, मल्ल, जोशी र अमात्य थरका व्यक्तिहरू सक्रिय रुपमा सहभागी हुने गरेका छन ।

Buzz Education

ताजा समाचार

एएफसी यू-23 मा नेपाल ६ – 0 ले ताजिकिस्तान संग पराजित

Madhyapur Diary

दोस्रो सानोठिमी आन्तरिक तेक्वान्डो प्रतियोगिता सम्पन्न

Madhyapur Diary

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy