खेलकुद समाचार

एएफसी यू-23 मा नेपाल ६ – 0 ले ताजिकिस्तान संग पराजित

Buzz Education

कार्तिक १२ नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा ६- o को गोल अन्तर बीच नेपाल ताजिकिस्तान संग पराजित भएको छ । यस संगै नेपाल छनौट चरणबाटै बाहिरीएको छ ।

बिज्ञापन
बिज्ञापन

खेलको पहिलो हाफमा ३ गोल खाएको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खायो। पहिलो खेलमा पनि नेपाल इरानसँग ३-० ले पराजित भएको थियो।अब नेपालले छनोटको अन्तिम खेलमा लेबनानसँग खेल्न बाँकि छ ।

Buzz Education

ताजा समाचार

निलबाराही नाचमा फेरिएका अनुहारहरू

Madhyapur Diary

बिरगन्जमा मन्त्री नबनाईएको भन्दै उपेन्द्र यादबको पुतला जलाईयो ।

Madhyapur Diary

मध्यपुर -८ बोडेको मिनी कोशीमा हिउँदे चराहरुको गणना गरीदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy