अर्थतन्त्र राजनीति समाचार समाज

बिप्लब द्वारा पेट्रोलियम पदार्थको मूल्य बृदि बिरुद्ध आन्दोलन घोषणा ।

Buzz Education

 

पेट्रोलियम सामाग्रिको मुल्य बृद्धि को बिरोधमा नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्र ब्यापि आन्दोलनको घोषणा गरेका छन । पार्टी महासचिब बिप्लब द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरीए अनुशार ६ दिने बिरोध सभाको आयोजना गरिएको हो ।
बिरोध कार्यक्रम अन्तरगत घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ भने ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले जरि गरेको बिज्ञाप्ति मा उल्लेख गरीएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा ३० बर्ष पछी चपाचो टोलबाट २०८० सालको भैरब नाच आयोजना गरीने ।

Madhyapur Diary

प्रकास मान सिह सभापतिमा लड्ने

Madhyapur Diary

नगदेशमा कोठा लिएर बसेका एक भारतीय नागरिकको मृत्यु |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy