विश्व समाचार

सिनामंगलबाट ११ जना अफगानी नागरीक पक्राउ

Buzz Education

कार्तिक – ८ नेपाल प्रहरीले काठमान्डौ स्थित सिनामंगलको एक घर बाट ११ जना अफगानी नागरीकहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका हरुमध्ये ६ जना संग नक्कली भारतीय आधार कार्ड समेट भेटिएको बुझिएको छ ।

बिज्ञापन
बिज्ञापन

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका र उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको बताईएको छ ।


डिआईजी धिरजप्रताप सिंहले दिएको जानकारी अनुशार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

Buzz Education

ताजा समाचार

आजदेखि काठ्मान्डौमा एस्ट्रोजनको खोप लगाउन सुरु

Madhyapur Diary

मानब रहित बिमान द्वारा २६ दिनसम्म निरन्तर उडान भरी नया रेकर्ड कायम ।

Madhyapur Diary

खाद्य गोदाममा कुकुरले टोकेर २३ च्याङ्ग्रा मरे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy