समाचार स्वास्थ्य

एकलाख फाइजर खोप नेपाल आईपुगेको छ ।

Buzz Education

कार्तिक – ८ कोरोणा बिरुद्ध लडन सहयोग पुर्‍याउन अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई एक लाख ६२० मात्रा खोप नेपाल आइपुगेको उल्लेख गरेको छ।

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपालले प्राप्त बताईएको छ।

नेपाल सरकारका अनुशार हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण भनिएको फाइजर खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घरोगिहरूलाई उपलब्ध गराइने छ ।

Buzz Education

ताजा समाचार

अब भाटभटेनीमा स्मार्ट पार्किङ ।

Madhyapur Diary

पत्रकार तथा हाम्रो जात्रा डटकमका संचालक श्याम था श्रेष्ठ पशुपति क्षेत्र बिकास कोष द्वारा सम्मानित ।

Madhyapur Diary

प्रशिक्षक अब्दुल्लाह अल्मुराईरी नेपाल आउने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy